काठमाण्डु - अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै गठबन्धनलाई धन्यवाद दिएका छन् ।अर्थमन्त्रालयमा आइतबार पदभार ग्रहणपछि गठबन्धनका नेताहरूको नामै लिएर उनले धन्यवाद ज्ञापन गरेका हुन् । “चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अवसर दिनुभएकोमा प्रधानमन्त्री, मेरा अध्यक्ष प्रचण्ड र गठबन्धन दलका नेताहरूलाई धन्यवाद दिन चाहान्छु,” उनले भने, “मेरो गत वर्षका बजेटमा हाम्रो…