काठमाण्डु - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा अध्यक्ष ओली बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन नेपाली जनताले अस्वीकार गनुपर्ने बताएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन…