महङ्गीविरूद्ध प्रदर्शन गर्दै एमाले, तयारीमा जुट्न सबै जनसंगठनलाई निर्देशन

काठमाण्डु – नेकपा एमालेले चर्को मूल्य वृद्धिविरुद्ध प्रदर्शनको तयारीमा जुट्न सबै जन संगठनहरुलाई निर्देशन दिएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको जनसंगठनका प्रमुख र प्रचार प्रमुखहरूको बैठकले यही साउन १६ गते गरिने प्रदर्शनको तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । बैठकले प्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डासहित बसन्तपुरमा उपस्थित…