काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे प्रधानमन्त्री देउवासँग जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका कुरा उठेको भन्दै उनले यसबारेमा स्पष्ट पार्न प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ…