राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्दै

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा वर्तमान सरकारमा सहभागी हुने भएको हो । यसभन्दा अघि राप्रपाले सरकारलाई बाहिरबाट समर्थन गर्ने तत्काल सहभागी भने नहुने निर्णय गरेको थियो । तर, पछि राप्रपाले केही शर्त राखेर सरकारमा जाने निर्णय गरेको हो । जसअनुसार राप्रपाले राष्ट्रिय एकता दिवसलाई पहिलो सर्त…