यी हुन् देउवा नेतृत्वको सरकरले एक वर्षमा गरेका ४२ उपलब्धी (सूचीसहित)

काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पुगेको छ । दुई पटक संसद् विघटन गरी संविधानको व्यवस्थामाथि नै खलल पुग्ने गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गतिविधि गरेको भन्दै सर्वोच्च अदालतको परमादेशमा गत असार २९ गते देउवा नेतृत्वको पाँचदलिय गठबन्धनको सरकार गठन भएको थियो । वर्तमान सरकारले एक वर्षको…