काठमाण्डु - नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी संघीय निर्वाचनसम्म कायमै रहने बताएका छन् । शनिबार समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले संघ र प्रदेशको चुनावमा पनि गठबन्धनसहित जाने दावी गरेका हुन् । त्यस्तै उनले नेकपा एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको बताएका छन् । ‘एमालेले सहकार्यको…