काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् । दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक अस्नुअघि सभामुख सापकोटाले समितिका सदस्यहरुलाई बैठकमा बोलाएका हुन् । एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको जानकारी दिइन् । २ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय…