समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद

उदयपुर - समानुपातिकमा प्रदेश सभा १ मा उदयपुरबाट चार जना महिला सांसद छनोट भएका छन्। मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको हो। गत २०७४ को निर्बाचनमा प्रतिनिधिसभा तर्फ २ र प्रदेश तर्फ ४ सांसद पाएको उदयपुरले यस पटक भने प्रतिनिधि सभा तर्फ रित्तो हुन पुग्यो। नेकपा…