यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय

काठमाण्डु - आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारले सार्वजनिक संस्थान सुझाव समितिमा दुई महिला सदस्य थप्ने निर्णय  समेत गरेको छ ।  मन्त्रिपरिषद् बैठकले समितिलाई थप प्रभावकारी र समावेशी बनाउन महिला सदस्य थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साेमबार जानकारी दिएका हुन् । यस्तै मुलुकी फौजदारी…