कैलाली- २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली-१ मा उम्मेदवारी दिएर निर्वाचित भएका थिए। जिल्ला र उच्च…