जसपाले पुस १८ र १९ मा निर्वाचनको समीक्षा गर्ने

काठमाण्डु- जनता समाजवादी पार्टी, नेपालले पुसको मध्यमा प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा गर्ने भएको छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक सूचना जारी गर्दै पार्टीको राजनीतिक समितिको बैठक पुसको १८ र १९ गते गर्ने जनाएका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बस्ने भएको छ । बिहान ११ बजे बैठक…