काठमाण्डु – मधेश प्रदेश सरकारमा रहेका सत्ता गठबन्धन दलका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । गठबन्धनमै रहेर प्रमुख विपक्षी दल नेकपा एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार केन्द्र सरकारमा रहेका जसपाका मन्त्रीहरु हटाएका थिए । त्यसपछि असन्तुष्ट बनेका मधेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धन दलबाट आवद्ध मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, गठबन्धनमा…