बाँके – आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका बाँके क्षेत्र नं २ का उम्मेदवारहरू आफ्नो पक्षमा माहोल बनाउन रणनीति बुन्दैछन् । कोही घरदैलोमा निस्केका छन् त कोही प्रभावशाली व्यक्तिहरूलाई आफ्नो अजेण्डामा समाहित गर्न प्रयासरत छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जसपाका उम्मेदवार मोहम्मद इश्तियाक राई भने अहिले अन्य राजनीतिक दलका नेता–कार्यकर्तालाई आफ्नो दलमै भित्र्याउन व्यस्त…