यी हुन् एमालेको देशैभरका उम्मेदवार, कहाँबाट काे ? (सूचीसहित)

काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको आधिकारिक सूची सार्वजनिक गरेको छ । एमालेले आज बिज्ञप्ती जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनका देशैभरका आधिकारिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो । एमालेले निर्वाचनपछि भावी प्रधानमन्त्रीका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सारेको बताएको छ । अध्यक्ष ओलीले झापा क्षेत्र नं.…