काठमाण्डु – प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले मधेश प्रदेशका ८ जिल्लामा चुनावी कमाण्डर तोकेका छन् । पर्सा जिल्लामा बाबुराम कौशिक, बारामा असोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरी राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डल…