सरकार गठनबारे अध्यक्ष ओली भन्छन्: कसको नेतृत्वमा बन्छ ? भन्नेबारे अन्यौल छ

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्रनो पार्टी मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बनेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धाँधली र घेराबन्दीलाई पराजित गर्दै एमाले सर्वाधिक लोकप्रिय पार्टी बनेको बताएका हुन् । ‘अपेक्षा गरेजसरी सिट नआए पनि हामी उल्लासमय वातावरणमा…