काठमाण्डु – सांसद रेखा कुमारीले एसपीपी सम्झौता भएर नेपालमा अमेरिकी सेना आए त्यसको जवाफदेहिता कसले लिने भन्दै प्रश्न गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमसीसी पारित गराउन लागिपरेका सांसद गगन थापाले ‘अमेरिकी सेना आए चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेको’ स्मरण गर्दै अमेरिकी सेना आए उसलाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा…