मन्त्री विमला वलीलाई बर्खास्त गर्न एमालेको माग

काठमाण्डु – नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बर्खास्त गर्न माग गरेको छ । सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहारमा उत्रिँदासमेत मुख्यमन्त्री तथा सरकार जवाफविहीन भएर बसेको भन्दै एमालेले मन्त्री वलीलाई तत्काल पदबाट हटाउन माग गरेको हो । एमाले लुम्बिनी संसदीय दलका उपनेता वैजनाथ चौधरीले स्वास्थ्य राज्यमन्त्री वली आफ्नो…