काठमाण्डु- नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामा माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद लालबहादुर थापाले निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको बताउँदै राजीनामा मागेका हुन् । ‘उक्त निर्वाचनको सन्दर्भमा माननीय निर्वाचन…