कम्युनिस्टविनै बहुमतको सरकार बन्ने सम्भावना, यस्तो छ अंकगणित

काठमाण्डु - प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक अनौपचारिक छलफलमा छन् । शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै…