प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । वाम एकताको चहलपहल सुरु भएका बेला प्रधानमन्त्री देउवाले ठाकुरलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका हुन् । दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भएको हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव…