संघ र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने विप्लवको निर्णय

काठमाण्डु- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संघीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपाले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने भएको हो । यसभन्दा अघि चुनावमा सहभागि हुने की नहुने विषयमा पार्टीभित्र विवाद थियो । तर, अन्तिममा नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको केन्द्रीय सदस्य असल क्षेत्रीले जानकारी…