काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य अगाडि बढ्ने बताएका छन् । यसभन्दा अघि ४ मङ्सिरमा हुने संघ र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए । यसैबीच शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वसहकर्मी भट्टराईसँगको सहकार्य मंसिर ४ गते…