काठमाण्डु - नेपाली कांग्रेसका नेता शेखर कोइराला समूह स्थानीय तहकाे चुनावदेखि नै संस्थापन पक्षसँग रुष्ट बनेको छ । शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवा मनपरी ढंगले काम गर्न थालेको बताउँदै आएको छ । तर, वर्तमान प्रधानमन्त्री समेत रहेका देउवा कोइराला समुहको कुरा कहिल्यै सुन्दैनन् । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि…