नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित, कुन दलबाट कति विजयी ?

काठमाण्डु – स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार बिहीबार साँझसम्म १ सय ७८ नगरपालिकामा प्रमुख निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा एमालेबाट तीन जना महिला नगरप्रमुखमा निर्वाचित भएका हुन् । यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र…