हामी ढलेका मात्र हौँ, मरेका होइनौँ : योगेश भट्टराई

काठमाण्डु– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताले आफूहरुको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले उक्त कुरा आजको वस्तुगत यथार्थ रहेको बताएका हुन् । उनले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनु पर्ने बताएका छन् । अब एमालेले पुन: छलफल र बहस खुला गर्नु पर्ने…