श्रम संस्कृति पार्टी र हर्क साम्पाङ प्रतिपक्षीय भूमिकामा आक्रामक

काठमाण्डु – धरान उपमहानगरपालिकाको स्वतन्त्र मेयर बनेपछि देशैभर चर्चित बनेका हर्कराज राई (हर्क साम्पाङ) उतिबेला प्रतिनिधिसभा बैठकमा निभाइरहेको भूमिकाका कारण चर्चामा छन् । झण्डै दुईतिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारका काम–कारवाहीमा लगातार खबरदारी गरेर हर्क चर्चामा आइरहन्छन् । संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको पुरानो संसदीय दल नेपाली कांग्रेसलाई पनि ओझेलमा पार्ने…