संसदमा रसिक महावीरः म त यस्तो होइन दाई, पिरतीले जोगी बनायो…

काठमाण्डु– बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोनजनका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन रसिक रुपमा प्रस्तुत भए । उनले जवाफ दिनुअघि लोकभाकाको चर्चित गीतको सम्झना गरे । ‘पहिला पहिलाको जमानामा खुब गाइने एउटा गीत थियो, ‘म त यस्तो होइन दाई, पिरतीले जोगी बनायो’, पुनले भने । पुनले आफू सांसद्…