काठमाडौं - प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्ने बताएका छन् । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको औपचारिक एकता घोषणा सभालाई सम्बोधन गर्दै पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको मुख्यमन्त्री राउतले बताए । पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले…