मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकाल ढल्यो :विजयकुमार गच्छदार

वीरगञ्ज-  नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएकोे बताएका छन् । उनले विसं २००३ -२०४६ साल र ०६१-६२मा भएको आन्दोलनमा मजदुरले खेलेको अग्रणी भूमिकाकै जगमा राणा र पञ्चलाई समाप्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको प्रस्ट पारे । १३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा…