काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका छन् । बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले शनिवार राजधानीमा आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको कार्यक्रममा बोल्दै प्रचण्डले एक चीन नीतिप्रतिको नेपालको अडान दोहोर्याएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालका विकासका निम्ति…