कास्की-२ बाट चुनाव नलड्ने वामदेवको घोषणा

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी मंसिरमा हुने उपनिर्वाचनमा कास्की—२ बाट उम्मेदवार नबन्ने घोषणा गरेका छन्। नेकपाको शनिबार सचिवालय बैठकमा गौतमले कास्की २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवार नदिने जानकारी गराएको बताएका छन् । उनले जानकारीका लागि भन्दै सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राखेका छन् । कास्की २ बाट…