निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन बनाएका हौं : वर्षमान पुन

काठमाण्डु - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले जनताको अधिकार संरक्षण र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै गठबन्धन पाँच वर्षसम्म जाने बताएका हुन् । २०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए…