काठमाण्डु - नेपाली कांग्रेसले माओबादीसँग गठबन्धन गरेर असल कांग्रेसका कार्यकर्ता, सुुभचिन्तक तथा आममतादाताको मनोभावनामा ठेस पुर्याएको कुन्तीदेवी पोख्रेलले बताएकी छिन् । काठमाण्डु २ मा भइरेहेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले यस्तो बताएकी हुन् । काठमाण्डु क्षेत्र नं २ का मतदातासँग भेटघाट तथा भलाकु्ुसारी कार्यक्रममा ‘रुख’ चिन्हमा मतदान गरिरहेका मतदाताले सिद्धान्त नमिल्ने पार्टीसँग गठबन्धन गरेर…