कैलाली – नेपाली कांग्रेसको कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का ले पार्टी परित्याग गरेका छन् । पार्टीको आधिकारीक उम्मेदवारको सट्टा स्वतन्त्रको प्रचारमा लागेको भन्दै कैलाली जिल्ला पार्टीले स्पष्टीकरण लिएपछी रेग्मीले पार्टी परित्याग गर्ने निर्णय गरेका हुन । रेग्मी कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन । उनले नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार डिल्लीराज पन्तलाई भोट…