संघीय चुनावमा कांग्रेस पहिलो र माओवादी दाेस्रो पार्टी हुन्छ: प्रचण्ड

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निर्वाचनमा कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बन्ने बताएका छन् । माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले संघीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो र नेकपा माओवादी केन्द्र दोस्रो बन्ने बताएका हुन् । ‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि…