अर्थमन्त्री शर्मा सिंहदरवारमा, अर्थसचिव मरासिनी लागे पोखरा

काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । अर्थमन्त्रीमा नियुक्त भएपछि शर्मा सिंहदरवार पुगेका छन् । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । शर्मा आज…