मंसिर ४ गते संघीय निर्वाचन गर्न गठबन्धनका शिर्ष नेता सहमत

काठमाण्डु - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ गते संघीय निर्वाचन गर्न सहमत भएका छन् । बुधबार बसेको बैठकमा ४ मंसिरमा संघ र प्रदेशको निर्वाचन गर्न गठबन्धन दलहरुमा सहमति जुटेको हो । अब बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको तयार गर्नका लागि १२० दिनको…