प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल गर्ने गठबन्धनबीच सहमति

काठमाण्डु - पाँच दलीय गठबन्धनबीच मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दलबीच तालमेल गरेरै चुनाव लड्ने सहमति भएकाे हाे । त्यस्तै तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति भएको एक नेताले जानकारी…