नरैनापुरलाई ग्रामीण सहरका रुपमा बिकास गर्छौं : मन्त्री अथक

कोहलपुर -  बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको नरैनापुरलाई ग्रामीण सहरका रुपमा बिकास गरीने बताएका छन । बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अथकले आगामी ५ वर्ष भित्र नरैनापुरको मुहार फेरीने बताउँदै जिल्लाको नयाँ सहरका रुपमा नरैनापुरलाई बिकास गरीने बताएका हुन । शनिवार गठबन्धनका तर्फबाट…