शान्तिका नायक प्रचण्डलाई गोरखाबाट जिताउनुहोस्ः रामचन्द्र पौडेल

काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रान्ति र शान्तिका नायक भएको बताएका छन् । सोमबार सत्ता गठबन्धन दलले गोरखा क्षेत्र नम्बर २ पालुङटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले प्रचण्ड क्रान्ति र शान्तिका नायक भएको बताएका हुन् । ‘प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् । उहाँले नेपालको…