पहिलो जितको खाेजिमा शान्ता चौधरी, गठबन्धनको बलमा मेटमणि 

काठमाण्डु - दाङ १ मा संघ र प्रदेशसभाको निर्वाचन चासोका साथ हेरिएको छ । नेकपा एमालेले दाङ १ मा शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । यता सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा शान्ता चौधरीका मुख्य प्रतिस्पर्धी भनेका मेटमणि नै हुन् । नेकपा (एमालेले २०६४ सालमा शान्तालाई…