काठमाण्डु - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय निर्वाचनमा सहभागि हुन दल दर्ता गराएको छ । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दल दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । मंगलबार नेकपा एमालेका नेताहरु आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहभागि…