एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाण्डु - नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डुकाे एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् । एमालेले ‘समृद्व…