गठबन्धनको कुनै भरोसा छैन् : माधव नेपाल

काठमाण्डु - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको भरोसा नभएको बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित पार्टी जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले हालको गठबन्धनको कुनै भरोसा नभएको बताएका हुन् । गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको उनको भनाइ छ । ]‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर…