काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना नेताले पार्टी परित्याग गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठकमा चारैजनाले संयुक्त विज्ञप्तिमार्फत राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । जसअनुसार पार्टी परित्याग गर्नेमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी रहेका छन् । यसअघि…