पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने जसपाको निर्णय

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले सत्तारुढ पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनलाई आगामी संघीय र प्रदेश निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको हो । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुईपटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा…