काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ आठ जना महिलालाई उम्मेदवार बनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४८ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा ८ जना महिलालाई समेटेको हो । तर, प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशमा भने माओवादीबाट महिलाहरूको उम्मेदवारी शून्य छ । बागमती प्रदेशमा…