काठमाण्डु- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएका ओमप्रकाश पुनसहित ५२ जना नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । बुधबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । एक साता अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश…